विश्व फ्रान्समा दशौँ हजार प्रदर्शनकारी सडकमा, १३५ पक्राउ: विद्यार्थी भन्छन्, ‘यो नागरिक अधिकारको लडाइँ हो’ फ्रान्सभरि दशौँ हजार नागरिक सडकमा उत्रिएपछि प्रहरीले १३५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ। विद्यार्थीहरूले यसलाई नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको लडाइँ भनेका छन्। Nmkhabar डेस्क·१ घण्टा अघि