डोल्पामा बाढीले बगाउँदा एकको मृत्यु, ६ घाइते; सुर्खेत-दैलेख-अछाममा उच्च जोखिम
डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान आएको बाढीले स्थानीय ५६ वर्षीया आनन्दी विकको ज्यान लिएको छ। बाढीले ६ जनालाई घाइते बनाएको छ। यसैबीच, बाढी पूर्वानुमान…