राजनीति राजनीतिक नैतिकतामा प्रश्न: अवकाशको उमेरबारे दोहोरो मापदण्ड ३४ वर्षको उमेरमा ५० वर्षमै अवकाश लिनुपर्ने वकालत गर्दै जनमत बटुलेका नेताहरू अहिले आफैँ ५० वर्ष पुग्दा सोही प्रश्नमा मौन देखिएका छन्। Nmkhabar डेस्क·५ दिन अघि