मधेश बाँदरपीडित किसानले जन्तेढुङ्गा गाउँपालिका कार्यालय घेराउ गरे खोटाङका बाँदरपीडित किसानले अन्नबाली सखाप पारेको भन्दै जन्तेढुङ्गा गाउँपालिका कार्यालय घेराउ गरेका छन्। प्लेकार्डसहित नाराबाजी गर्दै उनीहरूले माग पूरा नभए चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन्। Nmkhabar डेस्क·जुन १३, २०२६