मधेश सप्तरीमा जबरजस्ती विवाह गराउने २४ वर्षीय ठाकुर पक्राउ सप्तरीमा एक युवाको मर्जीविपरीत जबरजस्ती विवाह गराएको आरोपमा २४ वर्षीय मनोज ठाकुर पक्राउ परेका छन्। पीडितको जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान थालेको छ। Nmkhabar डेस्क·जुन १८, २०२६