प्रविधि जर्मन कम्पनीको राहदानी अध्यागमनमा सफल, अख्तियारको छानबिनमा विवाद जर्मन कम्पनीले छापेको राहदानी अध्यागमन विभागमा सफल परीक्षण भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा परीक्षण गरिएको थियो। परीक्षणमा राहदानीको व्यक्तिगत विवरण पृष्ठले अध्यागमन प्रणालीमा काम गर्ने देखिएको छ। Nmkhabar डेस्क·अगस्ट १६, २०२६