प्रदेश सोलुखुम्बुको जङ्गलमा हराएका २१ वर्षीय जर्मन नागरिकको सकुशल उद्धार सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा बाटो भुलेर हराएका २१ वर्षीय जर्मन नागरिक एलियास वेन्डशूहको सकुशल उद्धार गरिएको छ। जेठ १७ गते हराएका वेन्डशूहले ह्वाट्सएपमार्फत प्रहरीलाई सूचना दिएका थिए। प्रहरी, स्थानीय जनप्रतिनिधि र बासिन्दाको संयुक्त… Nmkhabar डेस्क·जुन २, २०२६