प्रदेश रौतहटको औरैया प्रसूति केन्द्र: जलवायुजन्य विपद्मा पनि मातृ स्वास्थ्य सेवा निरन्तर रौतहटको ईशनाथ नगरपालिकास्थित औरैया प्रसूति केन्द्र जलवायु–उत्थानशील मोडेलको रूपमा सफल भएको छ। यसले जलवायुजन्य विपद्का समयमा पनि मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुनिश्चित गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि