विश्व अमेरिकी दूत कुश्नर र विट्कोफ आज पुटिन र जेलेन्स्कीसँग भेट्दै, युद्ध अन्त्यको प्रस्तावमा छलफल अमेरिकी विशेष दूत जारेड कुश्नर र स्टिभ विट्कोफले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्दैछन्। यो भेट युद्ध अन्त्य र नयाँ सुरक्षा सम्झौताको प्रस्तावमा केन्द्रित हुनेछ। Nmkhabar डेस्क·३ घण्टा अघि