प्रदेश दोलखामा दुई महिनामा प्राकृतिक विपद्मा परी ६४ जनाको मृत्यु दोलखामा पछिल्लो दुई महिना (साउन र भदौ) मा प्राकृतिक विपद्मा परी ६४ जनाको मृत्यु भएको छ। यसमा भोटेकोशी बाढीको ठूलो हात छ। NM Khabar डेस्क·२ घण्टा अघि