विश्व अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सको अडान: इरानले आणविक संवर्धन क्षमता घटाउनुपर्छ अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले इरानसँगको सात महिना लामो युद्ध अन्त्यका लागि आणविक संवर्धन क्षमतामा 'अर्थपूर्ण' कटौती माग गरेका छन्। वासिङ्टनलाई तेहरानको निर्णय प्रक्रियाबारे स्पष्ट नभएको उनको भनाइ छ। NM Khabar डेस्क·२ घण्टा अघि