मधेश मधेश प्रदेशसभा सांसद जैनब खातुनको वीरगञ्जमा उपचारका क्रममा निधन रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी समानुपातिक प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ। बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। अचानक रगतमा चिनीको मात्रा बढेपछि… Nmkhabar डेस्क·सेप्टेम्बर १७, २०२६