गण्डकी कालीगण्डकी करिडोर अवरुद्ध भएपछि जोमसोम उडान दोब्बर, मुस्ताङ यात्रामा चुनौती कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्ड बाढीपहिरोले अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडान दोब्बरले बढेको छ। यसले मुस्ताङ यात्रामा हवाई मार्गको बाध्यता सिर्जना गरेको छ। Sarita Pandey·३ घण्टा अघि