अर्थतन्त्र मधेसका उपभोक्ताले ग्यास खरिदमा अब अनिवार्य भ्याट बिल लिनुपर्ने नेपाल आयल निगमले एलपी ग्यास सिलिन्डर खरिदमा भ्याट बिल अनिवार्य गरेको छ। यसले मधेसका उपभोक्तालाई नक्कली सिलिन्डर र कालोबजारीबाट जोगिन सघाउनेछ। Nmkhabar डेस्क·२ घण्टा अघि