विश्व भारतमा १३ करोड मतदाताको नाम हटाइँदा ५३ वर्षीय कमता प्रसादजस्ता जीवित नागरिक ‘मृतक’ सूचीमा भारतमा निर्वाचन आयोगले विशेष सघन परीक्षण प्रक्रियामार्फत करिब १३ करोड मतदाताको नाम हटाएको छ। यसबाट ५३ वर्षीय कमता प्रसादजस्ता जीवित नागरिक 'मृतक' सूचीमा परेर मतदानको अधिकारबाट वञ्चित भएका छन्। Nmkhabar डेस्क·३ दिन अघि
विश्व दिल्लीमा मतदाता नामावली अनियमितताको विरोध: केजरीवाल र बनर्जीसहित १ हजारभन्दा बढी पक्राउ अक्टोबर १०, २०२६