प्रदेश हत्या आरोपमा पक्राउ परेका इर्साद खान थप दुई मुद्दामा फरार जनकपुरमा आमिन साफी हत्या प्रकरणमा पक्राउ परेका टिकटकर मोहम्मद इर्साद खान थप दुई ज्यान मार्ने उद्योगका मुद्दामा फरार रहेको खुलेको छ। Nmkhabar डेस्क·अक्टोबर १०, २०२६