अर्थ / वाणिज्य ज्योति गुरुङविरुद्ध २१ दिने सूचना: मितेरी सहकारीको १२ करोड हिनामिना प्रकरणमा अदालतको आदेश मितेरी सहकारीको करिब साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा ज्योति गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतले २१ दिने सार्वजनिक सूचना जारी गरेको छ। यसअघि गुरुङविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भइसकेको छ। Arjun Basnet·मे २५, २०२६