सुदूरपश्चिम धनगढीका ३५ वर्षीय ज्योति चौधरीको उपचार क्रममा मृत्यु, काठमाडौं लैजाँदै गर्दा धादिङमा ज्यान गयो धनगढीका ३५ वर्षीय ज्योति चौधरीले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका थिए। उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा उनको मृत्यु भएको छ। आत्मदाहको प्रयासको कारण भने खुल्न सकेको छैन। Kamala Devi·जुलाई २७, २०२६