राजनीति अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइम म्यागजिनले सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। यो सम्मान भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि गरेको पैरवीका लागि दिइएको हो। Nmkhabar डेस्क·१९ मिनेट अघि