खेलकुद काठमाडौं गुर्खाजको शानदार जित: विराटनगर किंग्सलाई ९ विकेटले हरायो नेपाल प्रिमियर लिग २०२६ अन्तर्गतको १५औँ खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि