अर्थतन्त्र मधेश सरकारको बजेट: खुद्रे योजना कटौती, उपभोक्ता समिति निस्तेज मधेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा एक करोडभन्दा कम लागतका योजना र उपभोक्ता समितिमार्फत हुने आयोजनालाई निरुत्साहित गर्ने नीति लिइएको छ।… Sarita Pandey·जुन १५, २०२६