प्रदेश माडीमा खोलाले बगाएको एम्बुलेन्सका चालकसहित तीन जना सकुशल उद्धार पर्साको ठोरीबाट बिरामी बोकेर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स माडीमा खोलाले बगाएकोमा चालकसहित तीनै जनाको सकुशल उद्धार गरिएको छ। यसले ठूलो मानवीय क्षति टारेको छ। NM Khabar डेस्क·२ घण्टा अघि