अर्थ / वाणिज्य अमेरिकी डलरले तोड्यो हालसम्मकै रेकर्ड, अन्य विदेशी मुद्रा पनि महँगियो अमेरिकी डलरले आज हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। युरो, पाउण्ड, अस्ट्रेलियन डलरसहित अन्य प्रमुख विदेशी मुद्राको भाउ पनि बढेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि नयाँ विनिमयदर निर्धारण गरेको हो। Nmkhabar डेस्क·मे १२, २०२६