राजनीति प्रधानन्यायाधीशका प्रस्तावित डा मनोज शर्माविरुद्ध उजुरी आह्वान, सर्वोच्चमा ३ रिट दरपीठ संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित डा मनोज शर्माविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ। यसैबीच, सर्वोच्चमा दायर भएका तीन रिट दरपीठ भएका छन्। Arjun Basnet·मे ९, २०२६
राजनीति संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्यो, अध्यक्ष र विपक्षी नेताको फरक मत मे ७, २०२६