राजनीति आईजीपी हेरफेरमा सरकार र रास्वपाका प्रवक्ताबीच विरोधाभास नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) हेरफेरपछि सरकारका प्रवक्ता र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताले फरक-फरक धारणा सार्वजनिक गरेका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि