प्रदेश लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुधार: बिरामीले पाए सहज उपचार सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको अव्यवस्थित इमर्जेन्सी कक्ष असोज ३१ गतेदेखि व्यवस्थित बनेको छ। यसले बिरामी र स्वास्थ्यकर्मी दुवैलाई सहज बनाएको छ। NM Khabar डेस्क·२ घण्टा अघि