राजनीति सरकारका १३ निर्णय: बाढीपीडितलाई मासिक १५ हजार राहत, गहुँको न्यूनतम समर्थन मूल्य तोकियो सरकारले मन्त्रिपरिषद् बैठकबाट बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजार रुपैयाँ राहत दिने र गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४,१०७ रुपैयाँ तोक्ने निर्णय गरेको छ। Nmkhabar डेस्क·अक्टोबर १६, २०२६
Business भोटेकोशी बाढी: बेपत्तालाई विशेष प्रबन्धबाट मृतक घोषणा, बालबालिकालाई छात्रवृत्ति सेप्टेम्बर ३०, २०२६