राजनीति जनमत पार्टीको महाधिवेशन सम्पन्न, सीके राउत पुनः अध्यक्ष, सञ्जय यादव महासचिव जनमत पार्टीको दोस्रो महाधिवेशन सम्पन्न भएको छ। डा. सीके राउत पुनः अध्यक्षमा निर्वाचित भएका छन् भने सञ्जयकुमार यादव महासचिव बनेका छन्। Nmkhabar डेस्क·अक्टोबर ३, २०२६