प्रदेश सिरहा प्रादेशिक अस्पतालमा मेसु र अध्यक्षको झगडाले बिरामी बिचल्लीमा सिरहा प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापन समिति अध्यक्षबीचको विवादले बिरामीको उपचारमा समस्या आएको छ। ७ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदमा अनियमितताको आरोप लागेको छ। Kamala Devi·२ घण्टा अघि