प्रदेश मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, सरकार गठनको प्रक्रिया सुरु जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। यससँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। Nmkhabar डेस्क·३८ मिनेट अघि