अर्थतन्त्र दसैँमा ४४ करोड ८८ लाखको डिजिटल ठगी, राष्ट्र बैंकले सचेत रहन आग्रह चालु आर्थिक वर्षको पहिलो नौ महिनामा अनलाइन माध्यमबाट ४४ करोड ८८ लाख ९५ हजार रुपैयाँ ठगी भएपछि नेपाल राष्ट्र बैंकले दसैँमा डिजिटल ठगीबाट जोगिन सर्वसाधारणलाई सचेत गराएको छ। Nmkhabar डेस्क·३ दिन अघि