प्रदेश सिमराका डीएसपी क्षेत्रीको जिम्मेवारी खोसियो: बालिका हत्या प्रकरणमा लापरवाहीको आरोप बाराको सिमराका डीएसपी दिलिप क्षेत्रीलाई प्रहरीले बालिका हत्या प्रकरणमा लापरवाहीको आरोपमा जिम्मेवारीबाट हटाएको छ। क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ भने डीएसपी दयाकृष्ण भट्टलाई सिमरा पठाइएको छ। स्थानीयले प्रहरीले खोजतलास र अनुसन्धानमा… Kamala Devi·अगस्ट २१, २०२६