खेलकुद डेभिड मिलरको रन खेर गयो: सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हरायो नेपाल प्रिमियर लिग २०२६ अन्तर्गत कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ। कर्णालीका डेभिड मिलरको ९३ रनको शानदार इनिङ खेर गयो। Nmkhabar डेस्क·नोभेम्बर ६, २०२६