कर्णाली डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदीबन्दी फरार: सुरक्षामाथि गम्भीर प्रश्न डोल्पा कारागारबाट शुक्रबार राति सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएका छन्। यस घटनाले कारागार सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि