प्रदेश रास्वपामा आपराधिक पृष्ठभूमि र लागुऔषध मुद्दाका आरोपीको टिकट हत्याउने होडबाजी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आगामी चुनावका लागि टिकट हत्याउने होडबाजी तीव्र बनेको छ। आपराधिक पृष्ठभूमि र लागुऔषध कारोबारमा जोडिएका व्यक्तिहरूले पार्टीमा पहुँच बढाएको आरोप लागेको छ। NM Khabar डेस्क·१ घण्टा अघि