तनहुँको घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिज बगाएपछि जनजीवन ठप्प
तनहुँको घिरिङ गाउँपालिकामा बाढीपहिरोले सात झोलुङ्गे पुल र एक बेलिब्रिज बगाएपछि हजारौं स्थानीयको दैनिक जीवन ठप्प भएको छ। सरकारी टोलीले अनुगमन गरे पनि पुनर्निर्माणको विस्तृत…

तनहुँको घिरिङ गाउँपालिकामा बाढीपहिरोले सात झोलुङ्गे पुल र एक बेलिब्रिज बगाएपछि हजारौं स्थानीयको दैनिक जीवन ठप्प भएको छ। सरकारी टोलीले अनुगमन गरे पनि पुनर्निर्माणको विस्तृत…
बागलुङमा पहिरोले १० जनाको ज्यान लिएको छ, एक बेपत्ता छन्। तनहुँका २४ घरमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
तनहुँमा विगत नौ वर्षमा वन्यजन्तुको आक्रमणबाट १७ बालबालिकाको ज्यान गएको छ। मानव-वन्यजन्तु द्वन्द्वका कारण ३८ घटनामा २१ जना घाइते भएका छन्। राहत निर्देशिका २०८० अनुसार…
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यसमा एसियाली विकास बैंकले २२७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ। आयोजनाको बाँध बन्दीपुर र…
तनहुँको मार्किचोक सबस्टेसनको १३२/३३ केभी पावर ट्रान्सफर्मरमा अर्थिङ प्रणालीमा समस्या आएपछि बुधबार साँझ ५:३२ बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ। यसले आँबुखैरेनी, गोरखा र चितवनका…
सुविधाको खोजीमा शहर पस्ने लहरबीच गीता अधिकारीले काठमाडौंको घर बेचेर गाउँमा २ करोडको लगानीमा ‘ग्रीन हिमालय फार्म स्टे’ सञ्चालन गरेकी छिन्। यसले ग्रामीण पर्यटन र…
तनहुँमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ३२५ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन्। यस शिविरमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र सुर्तीजन्य पदार्थबाट हुने…
तनहुँको व्यास नगरपालिका-१, मुसेखोलामा पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध भएको छ। वर्षाका कारण सडकको करिब ५० मिटर माथिबाट ढुंगा, हिलो र लेदोसहित पहिरो खसेको हो।…
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना गम्भीर घाइते भएका छन्। पोखराबाट भैरहवा जाँदै गरेको बस अनियन्त्रित…
संघीय सरकारको निर्देशनलाई बेवास्ता गर्दै तनहुँका दुई स्थानीय तहले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१ अगावै सुरु गर्ने भएका छन्। यसले केन्द्रीय र स्थानीय…