मधेश तराईमा ‘लू’ को जोखिम: स्वास्थ्य मन्त्रालयको सतर्कता आग्रह विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालमा तापलहर (लू) को जोखिम बढेको छ। तराई क्षेत्रमा यो जोखिम विशेषगरी बढी हुने देखिएको छ। स्वास्थ्य मन्त्रालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। Nmkhabar डेस्क·जुन ४, २०२६