प्रदेश दशैँको मुखमा सप्तरीका परिवार घरबारविहीन: पुनर्निर्माणको अनिश्चितता र जाडोको चिन्ता सप्तरीको कञ्चनरूप र तिरहुतमा भएको आगलागीले दशैँको मुखमा १८ परिवार घरबारविहीन भएका छन्। त्रिपालमुनि बस्न बाध्य उनीहरूलाई जाडोमा घर कसरी बनाउने भन्ने चिन्ताले सताएको छ। NM Khabar डेस्क·३ घण्टा अघि