राजनीति राहदानी विभागका महानिर्देशक प्रधानमन्त्री कार्यालयबाटै पक्राउ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको फन्दामा परेका छन्। उनलाई सोमबार साँझ प्रधानमन्त्री कार्यालय बालुवाटारबाटै पक्राउ गरिएको हो। पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा व्यवसायी सिद्धार्थ थापा पनि नियन्त्रणमा छन्। Nmkhabar डेस्क·जुन १६, २०२६