प्रदेश रोल्पा पहिरो: १२ को मृत्यु, १ अझै बेपत्ता, मृतकको सनाखत रोल्पाको थवाङ गाउँपालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। बेपत्ता भएका ८० वर्षीय अजम्बर पुन मगरको शव प्युठानको राप्ती नदीमा फेला परेको छ। एक नौ वर्षीय बालक अझै बेपत्ता छन्। Nmkhabar डेस्क·अगस्ट १५, २०२६