विश्व दक्षिण अफ्रिकामा दूषित पानीले ५०० भन्दा बढी बिरामी, अधिकांश बालबालिका प्रभावित दक्षिण अफ्रिकाको त्श्वान सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी मानिस बिरामी परेका छन्। प्रभावितमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन्। NM Khabar डेस्क·२ घण्टा अघि