अर्थतन्त्र दशैंमा कपडा २५-३० प्रतिशत महँगियो, ५ अर्बको सामान उत्तरी नाकामा अलपत्र उत्तरी सीमा नाका बन्द भएपछि दशैंको किनमेल सुरु भएसँगै कपडा र जुत्ताचप्पलको मूल्य २५ देखि ३० प्रतिशतसम्म बढेको छ। यसले ५ अर्ब रुपैयाँ बराबरका सामान बाटोमै अलपत्र पारेको छ। Sunita Rai·२ घण्टा अघि