प्रदेश सुनकोशी–मरिण ठेक्का विवादमा सिँचाइ महानिर्देशक दिनेश रजौरिया प्रहरी नियन्त्रणमा सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्न अस्वीकार गरेका सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्रीको सचिवालयको दबाब नमानेका कारण उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि