प्रदेश उच्च अदालतको आदेशपछि पनि सप्तरीका लक्ष्मी राम परिवार नागरिकताविहीन जनकपुर उच्च अदालतले नागरिकताका लागि सिफारिस जारी गर्न आदेश दिएको डेढ महिना बितिसक्दा पनि सप्तरीका लक्ष्मी राम र उनको परिवारका १२ सदस्य अझै नागरिकताविहीन छन्। NM Khabar डेस्क·१ घण्टा अघि