गण्डकी जलजला बाढीपहिरो: ३१६ घरमा क्षति, ३५ परिवार अस्थायी शिविरमा पर्वतको जलजला गाउँपालिकामा गत असोजमा आएको बाढीपहिरोले ३१६ घरमा क्षति पुर्याएको छ। ३५ परिवार विस्थापित भई अस्थायी शिविरमा बस्न बाध्य छन्। Nmkhabar डेस्क·२ घण्टा अघि