अर्थतन्त्र दीपावलीमा केराका थाम बेचेर मधेशका किसानलाई लाखौँको आम्दानी मिथिला क्षेत्रमा दीपावली पर्व केरा खेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ। केराका थामको माग बढेपछि मधेशका किसानले लाखौँको आम्दानी गरिरहेका छन्। Nmkhabar डेस्क·७ घण्टा अघि