अर्थतन्त्र प्रभु बैंकका सीइओ सुमन शर्माको ठगी मुद्दा न्यायाधीश देवीकुमारी चौधरीको इजलासमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माविरुद्धको ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतकी न्यायाधीश देवीकुमारी चौधरीको इजलासमा परेको छ। शर्माको थुनछेक बहस आजै हुँदैछ। NM Khabar डेस्क·२ घण्टा अघि