प्रदेश महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला, नदीको तीव्र बहावले निकाल्न चुनौती कञ्चनपुरको महाकाली नदीमा दुई साताअघि बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव असोज २८ गते फेला परेको छ। नदीको तीव्र बहावले शव निकाल्न कठिनाइ भइरहेको छ। Nmkhabar डेस्क·अक्टोबर १४, २०२६
सुदूरपश्चिम दुई भारतीय प्रहरी कञ्चनपुरमा नियन्त्रणमा: अनुमतिबिनै नेपाली नागरिक पक्राउ गर्न पुगेको आरोप अगस्ट २९, २०२६