विश्व इजरायली आक्रमणमा लेबनानमा दुई बंगलादेशीको मृत्यु, ढाकाद्वारा भर्त्सना दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमणमा दुई बंगलादेशी नागरिकको ज्यान गएपछि ढाकाले घटनालाई 'जघन्य' भन्दै कडा भर्त्सना गरेको छ। बंगलादेशले इजरायललाई संयमता अपनाउन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान गरेको छ। Nmkhabar डेस्क·मे १३, २०२६
विश्व पश्चिम एसियाको द्वन्द्वपछि ३० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए: परराष्ट्र मन्त्रालय अप्रिल २४, २०२६