प्रदेश जनकपुरमा युवक हत्या आरोपमा इर्साद खान कारागार चलान, आमा रु. १ लाख धरौटीमा रिहा जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या आरोपमा पक्राउ परेका इर्साद खानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। उनकी आमा रु. १ लाख धरौटीमा रिहा भएकी छन्। Nmkhabar डेस्क·२ घण्टा अघि